Pariwartan by Dibya Subba

Strumming Pattern: -DDUDU-DDUDU

G C Em D
भुली देऊ सबै कुरा बदलिएको छु म
G C Em D
आएको छु फेरी म तिम्रो माया सम्झेर
G C
थाहा भयो अब मलाई
Em D
तिमी नै हो मेरो जीवन
G C
बानी भै सकेछौ तिमी मलाई
Em D
जीउन सक्दिन एक पल


G C
परिवर्तन भएको छु
Em D
तिम्रो माया पाउन
G C
परिवर्तन भएको छु
Em D
तिम्रो साथ पाउन

G C Em D
जुन हातहरु थामेका थियौं कुनै दिन
G C Em D
ती साथहरु भुल्ने छैन कहिले
G C
प्रायश्चित गरि सकें मैले
Em D
मेरा ती भुलहरुबाट
G C
ल्याएको छु नयाँ उमङ्ग
Em D
सुन्दर नयाँ सपना

(play same as above)
परिवर्तन भएको छु
तिम्रो माया पाउन
परिवर्तन भएको छु
तिम्रो साथ पाउन
(परिवर्तन...)४


(परिवर्तन भएको छु
तिम्रो माया पाउन
परिवर्तन भएको छु
तिम्रो साथ पाउन )२